Incident Reports

छुरी प्रहार गरी हत्या प्रयास

2019-12-16

Province 1, Morang, Miklajung, Ward 9

मोरङको मिक्लाजुङ-९ मधुमल्लाका एक युवाले छुरी प्रहार गरी आफ्नै छिमेकीको हत्या प्रयास गरेका छन् । स्थानीय ३० वर्षिय केशव नेपालीले छिमेकी ४० वर्षिय पुर्णबहादुर विश्वकर्माको छातिमा छुरी प्रहार गरी हत्या प्रयास गरेका हुन्। नेपालीले गत सोमबार सामान्य भनाभनको क्रममा विश्वकर्मामाथि छुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुभाष राईले बताए। छुरी प्रहारबाट गम्भीर घाइते बनेका विश्वकर्माको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राईले बताए। छुरी प्रहार गर्ने नेपालीलाई प्रहरीले पक्राउ गरेको छ। नेपालीविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको प्रहरी निरीक्षक राईले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports