Incident Reports

राष्ट्रवाद सङ्घ, पर्साद्वारा पुतला दहन

2019-11-10

Madhes, Parsa, Birgunj

नेपाल राष्ट्रवाद सङ्घ, पर्साले भारत सरकारले कालापानी अतिक्रमण गरेको विरोधमा आइतवार विरोध प्रदर्शन गरेको छ। घण्टाघरमा राष्ट्रवाद सङ्घ, पर्साका अध्यक्ष जनकलाल साहको नेतृत्वमा शक्तिशाली देशहरूको तलुवा चाट्ने नेताहरूको कारण पटकपटक मुलुकको भूभाग अतिक्रमणमा परेको भन्दै नेताहरूको पुतला जलाइएको थियो।

कार्यक्रममा सहभागीहरूले कमिशनखोर, ठेकेदार नेताहरूविरुद्ध देशभक्त नेपालीहरू एकजुट हुनुपर्ने माग गरेका थिए। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Weapons Other
Primary Cause Other political issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa , Local Newspaper - Bara

0 Comments