Incident Reports

मानव बेचबिखन जाँच गर्न 75 जिल्लामा समितिहरु l

2013-12-18

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले 75 ओटा जिल्लामा मानव बेचबिखन जाँच गर्न जिल्ला-तहमा समिति गठन गरेको छ । जनचेतना कार्यक्रम वाहेक समितिले उद्धारका काम समेत गर्नेछ ।

0 Comments