Incident Reports

नवजात शिशुको शव फेला

2019-10-21

Province 1, Sunsari, Koshi, Ward 4

सुनसरीको कोशी गाउँपालिका–४ स्थित जुद्दगंज चोक स्थित सडकबाट १० मिटर दक्षिण काँसघारीमा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ ।

सोमबार राती साढे ८ बजेको समयमा रातो बुट्टे साडीले पोको पारेको अवस्थामा शिशुको शवलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गराउना साथ तत्काल अस्थायी प्रहरी पोष्ट शिवचौक कटानबाट प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले शवको कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ईनरुवा पठाएको तथा अन्त थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Infanticide
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Jhapa

0 Comments