Incident Reports

बलात्कार घटनाका आरोपमा गिरफ्तार

2020-01-19

Bagmati, Dolakha, Jiri, Ward 3

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका–३ का २५ वर्षीय रामबहादुर सुनुवारलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले आफ्नै घरमा बोलाई ललाईफकाई ०७६ पुस २५ गते बलात्कार गरेको भनि पीडित परिवारले माघ ५ गते मौखिक तथा माघ ६ गते लिखित उजुरी दिएका थिए ।

पीडित परिवारले मौखिक उजुरी दिएकै दिन ०७६ माघ ५ गते सुनुवारलाई आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परिक्षण ०७६ माघ ५ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा भएको छ ।

गद्बब पाेखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments