Incident Reports

यौन दुर्व्यवहारका आरोपित गिरफ्तार

2020-01-20

Lumbini, Rupandehi, Omsatiya, Ward 5

पाँच वर्षीया  बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका– ५ का १५ वर्षीय बालकलाई माघ ६ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले माघ ६ गते यौन दुर्व्यवहार  गरेका भन्दै  पीडित पक्षले माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित परिवारले दिएको उजुरीका आधारमा कारवाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ६ गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

रीमा बि.सी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments