Incident Reports

मोरङमा बालिका बलात्कारको आरोपमा एक जना गिरफ्तार

2020-01-21

Province 1, Morang, Letang, Ward 9

८ माघ, विराटनगर । मोरङमा एक बालिका बलात्कृत भएकी छन् । अर्की एक किशोरीमाथि भने बलात्कार प्रयास भएको उजुरी प्रहरीमा पुगेको छ । दुवै घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

११ वर्षीया बालिका करणीको आरोपमा लेटाङ नगरपालिका–९, जाँतेका ४६ वर्षीय भद्रबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँबाट खसीको मासु लिएर फर्कंदै गरेकी किशोरीमाथि कार्कीले करणी गरेको उजुरी परेको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी लोकदर्शन थापाले कार्कीमाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको जनाए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments