Incident Reports

कुटपिटबाट ६६ वर्षीय वृद्धको मृत्यु

2020-01-20

Province 1, Udayapur, Katari, Ward 10

उदयपुर- उदयपुरमा कुटाईबाट एक वृद्धको ज्यान गएको छ। जिल्लाको कटारी नगरपालिका १० राम्चेका ६६ वर्षीय बलबहादुर सुनुवारको मृत्यु भएको हो।सोमबार राति सामान्य भनाभन विवादमा परिणत भएपछि कुटपिट हुँदा बलबहादुर घाइते भएका थिए। घाइते बलबहादुरलाई मंगलबार बिहान उपचारार्थ कटारी अस्पताल ल्याइएकोमा उपचारकै क्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।कुटपिट गर्ने केबलबहादुरलाई प्रहरीले नियन्त्रणम लिएको छ। उनलाई इप्रका कटारीकै हिरासतमा राखेर अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Police website

0 Comments

Related Reports