Incident Reports

जबरजस्ती करणीका फरार सदा पक्राउ

2019-07-24

Province 1, Udayapur, Triyuga, Ward 9

जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी गरी फरार रहेको त्रियुगा नगरपालिका– ९ गैरुनका २१ वर्षीय उमेश सदालाई पक्राउ गरेको छ ।

गत साउन ८ गते स्थानीय एक महिलालाई बलात्कार गरी फरार रहेको सदालाई बिशेष सुचनाको आधारमा पक्राउ गरी आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

छ महिनादेखि फरार रहेको सदालाई प्रहरीको बिशेष टोलीले लुकिछिपी बसेको अबस्थामा पक्राउ गरेको हो । उनलाई प्रहरीले आवश्यक अनुसन्धान थालि सकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media , Local Newspaper - Morang

0 Comments