Incident Reports

हत्या गरी फालेको अवस्थामा नवजात शिशुको शव l

2013-12-24

Karnali, Dailekh, Narayan

Yagya Raj Thapa नारायण नपा-६ गणेश चोक नजिक जङ्गलमा करिब एक हप्ताको जस्तो देखिने नवजात शिशु (बालिका) को शव पुस ९ गते दिउँसो फेला परेको प्रहरीले जनाएको छ । दुवै हात काटिएको, घाँटीमा रसी बाँधिएको अवस्थामा नवजात शिशुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रज्वल महर्जनले जानकारी दिए । शिशुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको तथा घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी महर्जनले बताए । यज्ञराज थापा

0 Comments

Related Reports
Related Trend Analysis