Incident Reports

हत्या गरिएको अवस्थामा महिलाको शव फेला

2019-12-21

Province 1, Taplejung, Mikwakhola, Ward 2

ताप्लेजुङको खोक्लिङमा एक महिलाको हत्या भएको छ । मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी ३४ वर्षीया कविता थापाको हत्या भएको प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।फुयालका अनुसार शनिबार साँझ ६ बजे स्थानीयले अधेरी प्राविको छेउमा सडकको भित्तामा हत्या भएको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकोमा धारिलो हरियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।  

उनका श्रीमान बैदेशिक रोजगारीको क्रममा विदेश गएका छन् । घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments