Incident Reports

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2020-01-20

Lumbini, Bardiya, Gulariya, Ward 6

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रोल्पा जिल्ला थवाङ गाउँपालिका–१ का  ३५ वर्षीय अमित घर्ति मगर र सोही ठाउँका ४३ वर्षीय हितप्रसाद रोकालाई प्रहरीले माघ ६ गते गुलरियाबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले शङ्काष्पद गतिविधिको आरोपमा गुलरिया नपा–६ बाट गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी योगेन्द्रकुमार खड्काले बताउनु भयो ।

आरोपितद्वयको स्वास्थ्य परीक्षण माघ ६ गते  जिल्ला अस्पताल, गुलरियामा गरिएको प्रहरीले जनायो ।

मानबादुर चौधरी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments