Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-21

Gandaki, Myagdi, Annapurna, Ward 6

१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिका–१ का २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ बाट गिरफ्तार गरेको छ ।

अन्नपुर्ण गाउँपालिका–६ मा डोजर चालकको काम गर्ने पुनले ७ महिना अगाडी बलात्कार गरेको भन्दै बालिकाका आफन्तले ०७६ माघ ७ गते दिएको मौखिक उजुरीका आधारमा सोहिदिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर चौधरीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ८ गते बेनी अस्पतालमा गरिएको जानकारी इन्स्पेक्टर चौधरीले दिनुभयो ।

अमृत बास्कुने

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments