Incident Reports

मोरङमा बालिकामाथि करणी प्रयास गरेको आरोपमा पक्राउ

2020-01-22

Province 1, Morang, Letang, Ward 5

१४ वर्षीया किशोरीमाथि करणी प्रयास गरेको आरोपमा लेटाङ–४ का २५ वर्षीय राजु दमाइँ पक्राउ परेका छन् ।

२५ वर्षीय दमाइँले लेटाङ–५, खेरुवामा पढ्न जाँदै गरेकी १४ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दमाइँले करणी प्रयास गरेपछि किशोरी भागेर जोगिएको परिवारले दाबी गरेका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Jhapa

0 Comments