Incident Reports

ललितपुरको बालकुमारीबाट विप्लवका कार्यकर्ता पक्राउ

2020-01-23

Bagmati, Lalitpur, Lalitpur

ललितपुर– प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्तालाई ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ ।

प्रहरीले विप्लव नेकपा निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा अखिल नेपाल लेखक संघका केन्द्रीय कोषाध्यक्ष ‘प्रतिवद्ध’ भनिने लोमन कुमार सुनुवार पक्राउ गरेको हो ।

सुनुवारलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले ललितपुरको बालकुमारीबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments