Incident Reports

बर्दियाबाट चन्द समूहको कार्यकर्ता पक्राउ

2020-01-25

Lumbini, Bardiya, Barbardiya, Ward 8

प्रहरीले बर्दियाबाट एक जना नेत्र विक्रम चन्द समूहको सदस्यलाई गिरफ्तार गरेको छ। पक्राउ पर्ने बम बहादुर खड्का रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीले बारबर्दिया नगरपालिका-८ बाट सुराकीको आधारमा पक्राउ गरेको हो। प्रहरीले उनी विरुद्ध थप अनुसन्धान गरिरहेको छ। उनी विरद्ध जबरजस्ती चन्दा असुली गरेको अभियोग छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments