Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी 

2019-12-01

Lumbini, Banke, Baijanath, Ward 1

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले बैजनाथ गाउँपालिका–१ का  २८ वर्षीय  नविन रोकाय विरूद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा माघ १० गते उजुरी दर्ता गराएका छन् ।

आरोपितले विवाहको प्रलोभन देखाएर ०७६ मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएको सई रणविर जैसीले बताउनु भयो । सई जैसीले आरोपित फरार रहेको र अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते भेरी अस्पताल, नेपालगन्जमा गरिएको प्रहरीले जनायो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments