Incident Reports

दुई पक्षबीच कुटाकुट

2020-01-23

Madhes, Parsa, Birgunj, Ward 29

वीरगंज महानगरपालिका–२९ स्थित नेरा आधारभूत विद्यालय रतनपुरमा विद्यालय व्यवस्थापन समिति गठनको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष् पदको लागि पहिलो बैठक बसेको थियो । पहिलो बैठकमा सहमति नभएपछि बिहीवार दोस्रो बैठक बसेपछि सहमति नमिल्दा कुटाकुट भएको हो ।

बैठकमा पूर्वअध्यक्ष फरमान अन्सारी र अध्यक्षको दावेदार नजाम अख्तरबीच मारपिट भएको थियो । कुटपिट रोक्न प्रहरी चौकी मिलनचोक, बिरुवागुठी, मनवा, परवानीपुर र सशस्त्र प्रहरी पुगेका थिए । कुटपिटमा मानवीय क्षति नभएको र नियम अनुसार चुनावी प्रक्रियामा जानुपर्ने वडाध्यक्ष धर्मेन्द्र चौधरीले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Other
Primary Cause Contestation over non-elective positions and influence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Parsa

0 Comments