Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-01-26

Lumbini, Dang, Ghorahi, Ward 14

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा– १४ का ४० वर्षीय सुकवीर बादीलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले माघ ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले माघ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पश्चात आरोपितलाई घोराही बजारबाटै गिरफ्तार गरेको इन्स्पेक्टर राजन गौतमले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments