Incident Reports

अज्ञात पक्षद्वारा स्मार्ट फोनको टावरमा आगजनी

2020-01-27

Lumbini, Gulmi, Dhurkot, Ward 6

धुर्कोट गाउँपालिका –६ रजस्थलमा रहेको स्मार्ट फोनको टावरमा माघ १२ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरको ओडि बक्स पूर्णरुपमा जलेकाले सेवा अवरूद्ध भएको बस्तु प्रहरी चौकीका असई लोकमान ताम्राकारले बताउनु भयो । घटनाका बारेमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

टोपलाल अर्याल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments