Incident Reports

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

2020-01-28

Lumbini, Kapilbastu, Banganga, Ward 10

बाणगङ्गा नगरपालिका –१० पटनामा रहेको एनसेल टावरमा माघ १२ अज्ञात पक्षले  आगजनी गरेको प्रहरीले जनाएको छ ।

आगजनीबाट टावरमा समान्य क्षति भएको छ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आगजनी गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताउनु भयो ।

पार्वती आचार्य

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
INSEC

0 Comments