Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-24

Province 1, Dhankuta, Sangurigadhi, Ward 6

१९ युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले साँगुरीगढी गाँउपालिका–६ का २४ वर्षीय सविन काजी बस्नेतलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए लगत्तै अनुसन्धानका लागि गिरफ्तार गरिएको डिएसपी सुदर्शनप्रसाद कोइरालाले बताउनुभयो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ १४ गते गरिएको छ ।

ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments