Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-23

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले  १८ वर्षीय बालकलाई  माघ १५ गते गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले   माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको  जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले बताउनु भयो  ।

पीडितको स्वास्थ्य परीक्षण माघ १० गते भेरी अस्पतालमा भयो भने थप उपचारकालागि अस्पतालमा भर्ना गरिएको प्रहरीले जनायो ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments