Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2020-01-31

Gandaki, Nawalparasi East, Hupsekot, Ward 2

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले हुप्सेकोट गाउँपालिका–२ का ५२ वर्षीय लक्ष्मण कार्कीविरुद्ध माघ १७ गते  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएको छ ।

आरोपितले माघ ८ गते पीडित महिलालाई बलात्कारको प्रयास गरेको पीडित पक्षको आरोप छ ।

पीडित महिलाको स्वास्थ्य परिक्षण माघ १७ गते  जिल्ला अस्पताल चितवन भरपुरमा गरिएको र आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर टिकाराम पोखरेलले बताउनुभयो ।

 तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments