Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-26

Lumbini, Gulmi, Isma, Ward 6

६७ वर्षीया महिला बलात्कारको आरोपमा प्रहरीले  इस्मा गाउँपालिका– ६ अमरपुरका ४७ वर्षीय  भीमप्रसाद पोख्रेललाई माघ १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी मिन घलेले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १५ गते जिल्ला  अस्पतालमा गरिएको प्रहरीले जनायो ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments