Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-25

Lumbini, Dang, Ghorahi, Ward 13

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का ३५ वर्षीय बिरजु चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई विवाहको प्रलोभन देखाएर माघ ११ गते  बलात्कार गरेको भन्दै पीडितले  माघ १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई घोराही उपमनपा–१६ बाट गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो  ।

पीडितको  स्वास्थ्य परीक्षण माघ १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments