Incident Reports

जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ

2020-02-02

Bagmati, Makawanpur, Hetauda, Ward 6

 मकवानपुर,  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-६ न्युरेनी बस्ने ७६ वर्षीय गंगाराम श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments