Incident Reports

छोरीलाई बलात्कार गरेको आरोपमा बुबा पक्राउ

2020-02-02

१२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४५ वर्षीय बाबुलाई माघ २० गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले माघ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको एसपी वीरबहादुर बुढामगरले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ २० गते गरिएको छ ।

भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments