Incident Reports

मकवानपुरका २ एनसेल टावरमा आगजनी

2020-01-26

 जिल्लाका दुई एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ ।

भीमफेदी गाउँपालिका देउराली र हेटौंडा उपमहानगरपालिका– १५ मा रहेको एनसेल टावरमाथि गएराति आगजनी भएको हो ।

आगजनीबाट टावरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । घटनापछि देउरालीममा

इलाका प्रहरी कार्यालय भीमफेदी र हेटौंडा उपमहानगरपालिका–१५ मा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोली पठाइएको छ ।

विप्लव समूहको संलग्नता आगनजी भएको अनुमान गरेको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ । 


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments