Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-02-02


गुल्मी, २१ माघ     १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मुसिकोट नगरपालिका-७ बस्ने ३१ वर्षीय चुरा बहादुर राना, १९ वर्षीय टेक बहादुर कुमाल र बाग्लुङ बडिगाड गाउँपालिका-४ बस्ने १९ वर्षीय सनु दगामी घर्ती मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।     उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments