Incident Reports

दुई विद्यालयका विद्यार्थी प्रहरी नियन्त्रणमा

2019-12-08

Bagmati, Makawanpur, Manahari, Ward 2

विप्लव समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मनहरी गाउँपालिका-२ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो। विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्यार्थी बसमा राखेर लगिदै थियो। 

प्रहरीका अनुसार मनहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी थिए। 

नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना. ७ ख ८१६२ नम्बर बसमा नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments