Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-01-26

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  २६ वर्षीय देवरलाई माघ २१ गते गिरफ्तार गरेको छ ।

आरोपितले  आफुलाई माघ १२ गते बलात्कार गरेको भन्दै  माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।  घटना पछि फरार रहेका आरोपितलाई  गिरफ्तार गरी  अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments