Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्धउजुरी

2020-02-02

Madhes, Siraha, Golbazar, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा–१२ घरभई हाल गोलबजार नपा–२ बस्ने १९ वर्षीय चन्दनकुमार यादव विरुद्ध इलाका प्रहरी कार्यालय गोलबजारमा माघ २१ गते पीडित परिवारले उजुरी ददिएको छ ।

पीडित परिवारका अनुसार आरोपितले बालिकालाई माघ १९ गते बलात्कार गरेकोले कारवाहीको लागि उजुरी दिइएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर जनक पुरीका अनुसार आरोपित फरार रहेकोले खोजतलास भैरहेको बताउनु भयो । बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ २१ गते भएको इन्सपेक्टर पुरीले बताउनु भएको छ ।

दुर्गा परियार

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments