2019-10-22
ट्रक चालकलाई कुटपिट गरी साथमा भएको मोबाइल तथा नगद लुटपाटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महोत्तरीको बर्दिवास नगरपालिका-१० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जादै गरेको ना३ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र २५ हजार रुपैया लुटपाट गरेको अभियोगमा बर्दिवास नगरपालिका १० बरमथानका ३० वर्षीय रबिन तामाङ मंगलबार पक्राउ परेका हुन् । उनीसहित चार जनालाई ट्रक रोकी लुटपाट गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी खै यरमाराबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न मध्यका तामाङलाई पक्राउ गरेको हो। लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Assault (small group) |
Weapons | None |
Primary Cause | Robbery/burglary/violent theft |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 5 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | unknown |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance