Incident Reports

कुटपिट घटनामा संलग्न ६ जना पक्राउ ।

2019-10-02

Sudurpashchim, Kailali, Lamkichuha, Ward 1

कुटपिट घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ । असोज  १५  गते राती लम्किचुहा नगरपालिका-१ थकालीपुरमा नाचगान  भएको समयमा विवाद हुँदा  बृहस्पति शाही लगायत ६ जनाको समुहले  ढुंगा प्रहार गर्दा घाइते भएका २ जना मध्य १३ बर्षीय बखत भण्डारीको मृत्यु भएपछि प्रहरीले ६ जनालाई पक्राउ  हो । पक्राउ पर्नेमा लम्किचुहा नगरपालिका - बैठुई क २२ बर्षीय बृहस्पति शाही, २५ बर्षीय जीवन रावल, १९ बर्षीय नमराज बम, २० बर्षीय ज्ञानेन्द्र शाही, १९ बर्षीय पारस  शाही र हिक्मत शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  उक्त घटनामा घाइते भएका १२ बर्षीय अनिल बिकको उपचार भैरहेको  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता दक्षकुमार बस्नेतले बताए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 1
Local Newspaper - Kailali

0 Comments

Related Reports