Incident Reports

बलात्कार घटनाको आरोपमा गिरफ्तार

2020-02-02

Bagmati, Chitawan, Bharatpur, Ward 1

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्की जिल्ला मादी गाउँपालिका–४ घर भएका २० वर्षीय भुवन लामिछानेलाई जिल्ला प्रहरी कार्यालय चितवनले ०७६ माघ २२ गते गिरफ्तार गरिएको छ । माघ १९ गते भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क स्थित होटलमा बलात्कार गरेको भन्दै पीडितको आमाले माघ २२ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको डिएसपी एकनारायण कोइरालाले बताउनुभयो । पीडित बालिकाको माघ २२ गते नै भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण भएको छ । आरोपितलाई माघ २३ गते चितवन अदालतबाट पुर्पक्षको लागि म्याद थप गरेकोे छ ।

दिपेन्द्र अधिकारी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments