Incident Reports

हत्या घटनाका आरोपित गिरफ्तार

2020-02-07

Province 1, Taplejung, Yangwarak, Ward 2

पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुकी ३५ वर्षीया सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय सुसुरालाई माघ २४ गते गिरफ्तार गरेको छ ।

आरोपितले माघ २४ गते बुहारीको हत्या गरेको आरोपमा गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।

आरोपितमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २४ गते गरी शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

देवराज गुरुङ

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments

Related Reports