Incident Reports

भारतले जारी गरेको नयां नक्शाको बिरोधमा नेविसंघको प्रदर्शन

2019-11-12

Bagmati, Chitawan, Bharatpur

नेपाल बिद्यार्थी संघ चितवनले भारतले जारी गरेको नयां  नक्साको बिरोधमा भरतपुरमा प्रदर्शन गरेको छ । भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाइ आफ्नो नक्सामा हालेको बिरोधमा नेविसंघले बिरोध प्रदर्शन सहित भारतद्वारा जारी नयां  नक्शा जलाएको हो । भरतपुरको सप्तगण्डकी कलेज र मैयांदेवी कलेजबाट निस्क्येको बिरोध र्याली पुल्चोकमा पुगेर कोणसभा गर्दै टुंगिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments