Incident Reports

युवा संघका जिल्ला इन्चार्ज गिरफ्तार

2020-02-09

Sudurpashchim, Baitadi, Dilasaini, Ward 5

प्रतिबन्धित नेकपाको युवा संगठन बैतडीका इन्चार्ज डिलाशैनी नगरपालिका – ७ धामीगाउँका २६ वर्षीय लोकेन्द्र धामीलाई ०७६ माघ २६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

गस्तीमा रहेको प्रहरी टोलीले धामीलाई १ थान पेस्तोल,चन्दा असुल गरेको रसीद र अन्य पर्चा पम्पलेटहरु सहित दोगडाकेदार गाउँपालिका– ६ सित्तडबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय,बैतडीका डिएसपि डिल्लीनारायण पाण्डेले बताउनु भयो ।

गिरफ्तारीमा परेका धामीमाथि हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइने तयारी भइरहेको पाण्डेले बताउनु भयो ।

प्रतिबन्धित नेकपाका गतिविधि नियन्त्रण गर्नका लागि प्रहरीले गस्ती गर्दै आएको डिएसपी पाण्डेको भनाइ छ ।

 

नरी बडु

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments