Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-12

Lumbini, Dang, Babai, Ward 3

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले बबई गाउँपालिका–३ बुटनियाँका २२ वर्षीय मेघलाल बिकलाई  माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई शान्तिनगर गाउँपालिका–५ बौलाखोला जङ्गलमा लगेर माघ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय  तुलसीपुरमा माघ २८ गते उजुरी दिएका थिए ।

प्रहरीले आरोपित विकलाई तुलसीपुर बसपार्कबाट गिरफ्तार गरी अनुसन्धान थालेको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो  ।

पीडितको  स्वास्थ्य परीक्षण माघ २८ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो  ।

 

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments