Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-11

Lumbini, Nawalparasi West, Sarawal, Ward 4

५७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–४ बडसारेका ५८ वर्षीय मुबारक खाँलाई माघ २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई अरोपितले ०७६ माघ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी बिरेन्द्र थापाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २८ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Totally damaged Vehicles 00
INSEC

0 Comments