Incident Reports

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

2020-02-11

Lumbini, Nawalparasi West, Bardaghat, Ward 5

बर्दघाट नपा–५ जितपुरकी २७ वर्षीया स्तुती पौडेल गौतम र छोरा ६ वर्षीय सौगात गौतमको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पति  २८ वर्षीय तेजप्रसाद गौतमलाई माघ २८ गते गिरफ्तार गरेको छ ।

आरोपित गौतमले सम्बन्ध विच्छेद गर्न दवाव दिदैं आएका थिए ।  माघ २८ गते सम्बन्ध विच्छेदको कुरामा विवाद भएपछि घाँटी थिचेर हत्या प्रयास गरेको प्रहरीले जनायो ।

पीडित महिलाले पतिले हत्या प्रयास गरेको भन्दै माघ २८ गते इलाका प्रहरी कार्यालय बर्दघाटमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरेको इन्स्पेक्टर हेमबहादुर केसी बताउनु भयो ।

 

नारायण पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Severely damaged Buildings 00
INSEC

0 Comments