Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-04

Lumbini, Rolpa, Tribeni, Ward 6

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पा जिल्ला  त्रिवेणी गाउँपालिका–६ का १९ वर्षीय निर्मल पुनलाई फागुन १ गते  गिरफ्तार गरेको छ ।

पीडितलाई विवाहको प्रलोभन देखाएर माघ २१ बलात्कार गरेर सम्पर्क विहीन भएको भन्दै पीडित पक्षले फागुन १ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित उपर बलात्कार मुद्दा चलाइएको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

जयनारायण पुन

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments