Incident Reports

बेवारिस नाबालकको प्रहरीद्वारा उद्धार l

2014-01-04

Bagmati, Makawanpur, Manahari

खडकाले सल्लाह दिएपछि बालकलाई सोही दिन काठमाडौँ लगिएको मञ्चकी अध्यक्ष इन्दिरा न्यौपानेले बताइन् । टाउको ठूलो, हात गोडा सुकेको बालककेा नाम 'उद्धार मकवानपुर' राखिएको छ । बालकको उपचारका निम्ति सक्दो प्रयास गरिने सहायक प्रजिअ हरिप्रसाद भण्डारीले बताए । बालकको उपचारको निम्ति सहयोग गर्न उनले आग्रह गरेका छन । बालकको उपचार गर्न नसकेर अभिभावकले बगरमा ल्याएर फालिदिएको हुन सक्ने प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले बताए ।

0 Comments

Related Reports
Related Trend Analysis