Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2020-02-12

Bagmati, Dhading, Siddhalek, Ward 5

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिद्धलेक गाउँपालिका–५ का १७ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय धादिङले ०७६ फागुन २ गते गिरफ्तार गरेको छ ।

आमा बुबा काममा गएको मौका पारेर माघ २९ गते यौन दुर्व्यवहार गरेकोले भन्दै फागुन १ गते पीडितकी आमाले उजुरी दिएको डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परिक्षण फागुन १ गते जिल्ला अस्पताल धादिङमा गरिएको छ । आरोपितलाई न्यायिक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रुपक खड्काले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments