Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2020-02-18

Lumbini, Rupandehi, Butwal, Ward 18

 ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वुटवल उपमहानगरपालिका-१८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ती महिलालाई थारुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Total Abducted 00
Police website , Local Newspaper - Kaski , Local Newspaper - Rupandehi

0 Comments