Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-12-18

Gandaki, Baglung, Galkot, Ward 5

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गलकोट नपा—५ का २९ वर्षीय थम्मन बहादुर पाण्डेलाई गिरफ्तार गरेको छ ।

पीडितलाई विवाह गर्ने प्रलोभनमा पारेर आरोपितले २०७६ मङ्सिर २३ गते देखि पुष २ गते सम्म निरन्तर यौन दुर्व्यवहार गरेको भन्दैं पीडित पक्षले पाण्डेविरुद्ध फागुन ५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर हेम के.सी ले बताउनुभयो ।

पीडित पक्षको उजुरी पछि प्रहरीले आरोपितलाई फागुन ६ गते गिरफ्तार गरेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ६ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको इन्स्पेक्टर के.सीले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments