Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-18

Province 1, Terhathum, Phedap, Ward 2

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका–२ ओयाक्जुङ्गका १९ वर्षीय उमेश जोगीलाई फागुन ६ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०७६ असार ३ गते बलात्कार गरेको र आफू गर्भवती भएको आरोपमा पीडितले फागुन ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि गिरफ्तार गरेको डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ६ गते जिल्ला अस्पतालमा गरिएको छ ।

भगिश्वर लिम्बू

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments