2020-02-20
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाको युवा सङ्गठन, म्याग्दीका अध्यक्ष मालिका गाउँपालिका–१ निस्कोटका २६ वर्षीय धनबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले गिरफ्तार गरेको छ ।
पुनलाई फागुन ८ गते बागलुङ कालिका मन्दिर नजिकबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका एसपी नवराज भट्टले जानकारी दिनुभयो ।
पुनले म्याग्दी र पर्वत संगै बागलुङका उद्योगी व्यवसायीलाई धम्की दिएर चन्दा असुली गर्ने, एनसेलका टावर, सडक मर्मतका लागि राखिएका सामाग्रीमा आगजनी गर्ने आरोप रहेको एसपी भट्टले बताउनुभयो ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |