Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2020-02-27

Lumbini, Rupandehi, Siddharthanagar

१४ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका–४ जरायोटार घरभई  बसका सहचालक २० वर्षीय  संचित राना मगरलाई फागुन १६ गते भैरहवा बसपार्कबाट गिरफ्तार गरेको छ ।  आरोपितले  धम्की दिएर फागुन १५ गते भैरहवा बसपार्कमास्थित होटल काठमाण्डौमा लगेर  बलात्कार गरेको भन्दै पीडितले  फागुन १६ गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।  पीडितको स्वास्थ्य परीक्षण फागुन १६ गते  भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments